युभेन्टस् इटालियन सिरिजमा एसी मिलानसँग ३–० ले पराजित

11.7K
shares
Nabil bank

युभेन्टस् इटालियन सिरिजमा एसी मिलानसँग ३–० ले पराजित भएकाे छ ।

स्टार खेलाडी राेनाल्डाे यस खेलबाट समर्थककाे आलाेचक समेत बनेका छन् ।

 

पछिल्ला ९ सिजन सिरिए उपाधि जितेको युभेन्टस् यस सिजन च्याम्पियन्स लिगमा छनोट हुने समेत टुंगो छैन । भने यस हारबाट यो टोली शीर्ष चारमा पर्न सम्भावना पनि थप चुनौतीपूर्ण बन्दै गएकाे छ ।

 

रोनाल्डोले मिलानविरुद्धको खेल पहिलो हाफमा विपक्षीको डिबक्सभित्र एकपटक पनि बल छुन सकेनन् ।

 

दोस्रो हाफमा रोनाल्डोले बल्लतल्ल दुई सट प्रहार गरे । तर कुनै पनि टार्गेटमा थिएनन् । ‘अल्भारो मोटारा आफुसँगै भएपनि उनी स्पेस खोज्दै वरपर भौतारिए,’ डेल्लो स्पोर्टस्ले थपेको छ । इटालीबाट प्रकाशित हुने पत्रिकामा पनि राेनाल्डाेकाे भबिस्य बारे चिन्ता व्यक्त गरिएकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x