नेपालमा कोरोनाबाट मृत्यु हुने सङ्ख्या एक्कासि वृद्धि : एक दिनमा २२५ जनाको मृत्यु

Ghorahi cement

नेपालमा कोरोना बाट मृत्यु हुने सङ्ख्या एक्कासि बढेको छ । स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयका अनुसार नेपाली सेनाले एक दिनमा २२५ शव व्यवस्थापन गरेको छ ।

 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या चार हजार चौरासी पुगेको छ भने ९४८३ जना कोरोना सङ्क्रमित भएका छन् । त्यसै गरी ५२२५ जना कोरोना मुक्त भएका छन् ।

Nepali patro