बिर्सने बानी ले हैरान हुनुहुन्छ ? अव हाम्रो पात्रोले सम्झाउने छ

23.9K
shares
Nabil bank

हाम्रो पात्रोले दैनिक क्रियाकलापहरूको सजिलै ट्रयाकिङ गर्न मिल्ने नेट फिचर सुरु गर्ने भएको छ । व्यस्त भइरहँदा महत्त्वपूर्ण कार्यहरू बिर्सन सक्नेतर्फ सचेत गराउने यस प्रकारको नोटले मानिसलाई समय समयमा सम्झाउन मद्दत गर्ने बताइएको छ ।

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचर सुरु गरेको छ । पात्रोले प्रयोगकर्ताको व्यस्त दैनिकीलाई व्यवस्थित गर्न नोट फिचर सुरु गरेको छ ताकी महत्त्वपूर्ण कार्य र सम्झनै पर्ने मितिलाई समयमै याद दिलाउन सकियोस् ।

‘यो सुविधामा महत्त्वपूर्ण मिति र घटनाहरू चिन्ह लगाएर राख्न सकिन्छ भने यसलाई कलर पनि गर्न सकिन्छ’। ‘जस्तो कि बिल भुक्तानी रिमाइन्डर, जन्मदिन, बैठक, विभिन्न चाडपर्वहरू तथा उत्सवहरू आदिमा चिन्ह लगाएर राख्दा यसरी चिन्ह लगाएको दिन हाम्रो पात्रोले अलर्ट गराउने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x