नेशनल हाइड्रो पावर कम्पनीद्धारा अक्सिजन सिलिन्डर सहयोग प्रदान
वि.सं.२०७८ जेठ १ शनिवार
12.4K
shares
shares
मेलम्ची । नेशनल हाइड्रो पावर कम्पनीद्धारा प्रभावित ईन्द्रावति तेस्रो जलविद्युत केन्द्रले मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई अक्सिजन सहितको केहि थान सिलिण्डर सहयोग प्रदान गरेको छ ।
“देशैभरि अक्सिजन अभाव भएर काेराेना संक्रमितकाे मृत्यु भएकाे बेला सम्भावित खतराबाट बच्न माैजाद रहेकाे अक्सिजन सिलिन्डर प्रदान गरेका हौ ।” ईन्द्रावती तेस्राे जलविद्युत केन्द्रका निमित्त प्रमुख बसन्त लाल कर्णले बताए ।
त्यस्तै यति बेला देशमा अक्सिजनकाे कमी भएकाले माैजादमा रहेकाे अक्सिजन सिलिन्डर सम्बन्धित ठाउँमा बुझाउन समेत सरकारले अपिल गरि रहेकाे छ ।
Subscribe
0 Comments
Oldest
































