२४ घण्टामा देशभरमा ५४८८ जनाले जिते कोरोना,१८७जनको मृत्यु

12.3K
shares
Nabil bank

काठमाडौं,बितेको २४ घण्टामा देशभर ५४८८ जनाले कोरोना जितेका छन् ।

यस अवधिमा ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x