उपत्यकामा भेन्टिलेटर र आइसियु खाली भएका अस्पताल (सूचीसहित)
वि.सं.२०७८ जेठ ३ सोमवार
24.6K
shares
shares
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको ले जनाएको छ। हाल अस्पतालमा आईसीयू बेड र भेन्टिलेटरको अभाव रहेको बताइरहँदा मन्त्रालयले भने खाली रहेको जनाएको छ।
मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन्।
कुन अस्पतालमा कति खाली छन्? तल विवरण हेर्नुहोस्
Subscribe
0 Comments
Oldest
































