गाेर्खा ब्रुअरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग

37.9K
shares
Nabil bank

काठमाडाैं । गाेर्खा ब्रुअरीसहित दुई संस्थाले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे छ ।

गाेर्खा ब्रुअरी, सिंगापुरस्थति तामाकाेशी फाउण्डेसन र लाेटस लाइफ फाउण्ढेसनले संयुक्त रुपमा मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे हाे ।

गाेर्खा ब्रुअरीले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयलाई आफुहरुले संयुक्त रुपमा भेन्टिलेटर्स, बाइप्याप मेसिन, पल्स अक्सिमिटर, फाेर्टिट्युड किट र स्वाबस सहयाेग गर्न घाेषण गरेकाे छ ।

काेराेना संक्रमणकाे दाेस्राे लहरमा मानिसहरुलाई बचाउन सरकारलाई सहयाेग गर्न पाउँदा हर्षित भएकाे कम्पनीले जनाएकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x