एका बिहानै भूकम्पको धक्का
वि.सं.२०७८ जेठ ५ बुधवार
12K
shares
shares
काठमाडौँ। काठमाडौँमा आज जेठ ५ गते बिहान ५ बजेट ४२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। भोल्कानो डिस्कभरी डट कमका अनुसार लमजुङ जिल्लामा सो भूकम्पको केन्द्रबिन्दु रहेको थियो।

५.१ रेक्टर स्केल मापन गरिएको सो भूकम्पको ठुलो धक्का काठमाडौँ र पोखरामा समेत महसुस गरिएको थियो। सो भूकम्प सतह भन्दा १० किलोमिटर मुनि रहेकोले त्यसबाट खासै धनजनको क्षति नभएको देखिएको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले भने यसको केन्द्रबिन्दु लमजुङको भुलभुले रहेको र त्यो ५.८ रेक्टर स्केलको रहेको जनाएको छ।
Subscribe
0 Comments
Oldest
































