डेरा गरी बस्नेको व्यथा ‘यो सहरको डेरामा’ सार्वजनिक

1.1K
shares

काठमाडौं । गीत ‘यो सहरको डेरामा’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर तथा संगीत रहेको गीतमा भीष्म राज पुलाराको शब्द छ ।

गीतमा प्रयोग भएका संवाद जनक राज खकुरेलले लेखेका हुन् । गीतमा सहरमा डेरा गरी बस्ने व्यक्तिको व्यथा प्रस्तुत गरिएको छ ।

गीतको भिडियो संगीत सागर मगरले निर्देशन गरेका छन् । गीत सम्पादन तथा छायांकन विश्वास भण्डारीले गरेका हुन् ।

civil hospital
Hams Hospitals