अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने
सिंहदरबार न्यूज
वि.सं.२०७८ जेठ १५ शनिवार
1.4K shares
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् ।