सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं । नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro