मुलुकमा संघीयता उल्टाउने प्रयत्न भयाे – प्रचण्ड

23.2K
shares
Nabil bank

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।

प्रचण्डले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको तथा आफूले दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण अनेक आरोप खेप्नुपरेको समेत उनले बताए ।

आज काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयास भएको बताएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x