नेपाली कांग्रेस : नयाँ नेतृत्व चयनका लागि पुनः दोस्रो चरणको निर्वाचन जारी

21.2K
shares
Nabil bank

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पुनः दोस्रो चरणको निर्वाचन जारी छ ।

पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत माथि मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन गरिएको हाे ।

चुनावी मैदानमा सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र डा. शेखर कोइराला रहेका छन् ।

साढे ३ बजेबाट सुरु भएको मतदानमा हालसम्म १ हजार ४ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x