नेकपा माओवादी केन्द्रको निर्वाचन प्रक्रिया स्थगित

13.1K
shares
Nabil bank

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को निर्वाचन प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको छ । शनिबार राति हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको हाे ।

जारी महाधिवेशनमा केन्द्रीय समितिमा रहने सदस्यहरुको नाम प्रस्तावित गर्न सबै प्रदेशलाई भनिए तथा प्रदेशहरुलाई संख्याको कोटा पनि तोकिएको थियो ।

तर, सबैजसो प्रदेशमा केन्द्रीय समितिमा पठाउने नाममा विवाद सिर्जना हुने देखिएपछि शनिबारलाई निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको नेता राम कार्कीले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x