यी हुन् एकीकृत समाजवादीले उम्मेद्वारका लागि तय गरेका मापदण्डहरु

19.5K
shares
Nabil bank

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारका मापदण्ड तय गरेकाे छ । काठमाडौंमा सम्पन्न भएको पार्टीको २०औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको हो ।

उम्मेदवार सिफारिस तथा छनोटको गर्दा सबैभन्दा पहिला पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय भएको हुनुपर्ने समाजवादीको मापदण्ड छ ।

त्यस्तै स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको, कार्यक्षमता राम्रो भएको र समावेशितालाई ध्यान दिने मापदण्ड समाजवादीले तोकेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x