प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर

19.7K
shares
Nabil bank

काठमाडौँ।प्रभु क्यापिटलले आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ । यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले ऋज्भ्ऋप् इग्त् या द्यक्ष्ीी एबथmभलत गर्दा एच्इःइ ऋइम्भ् मा “एच्ब्द्यज्ग्ऋब्एज्ञण्” उल्लेख गर्नुपर्नेछ । 

 

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत च्इब्म्ज्इग्क्भ् एक्ष्श्श्ब्, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले ऋज्भ्ऋप् इग्त् या द्यक्ष्ीी एबथmभलत गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x