रियलमीको सबैभन्दा सुपथ मुल्यको छन् स्मार्टफोन 5G छन् नेपाली बजारमा
वि.सं.२०७९ भदौ २७ सोमवार
shares
काठमाडौंँ। विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको छन् स्मार्टफोन रियलमी ढष् छन् लन्च गरेको छ । यो स्मार्टफोनमा द्द।द्धन्ज्श को गतिमा सञ्चालन हुने अक्टा–कोर ऋएग् रहेको छ । यसमा छन् नेटवर्कको छन् डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।
लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीज्युले भन्नुभयो, “हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको छन् लाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले ढष् छन् नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”
वहाँँले थप भन्नुभयो, “५००० mब्ज् को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा ज्म् प्राइमरी क्यामरा सहितको ५० एमपिको ब्क्ष् ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल ¥याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।”
रियलमी ढष् छन् भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।
































