ब्याजदर बढाउने बैंकर्स संघको निर्णय
वि.सं.२०७९ भदौ ३० बिहीवार
15.7K
shares
shares
असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर बढ्ने भएको छ।
विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरुले असोज महिनामा भने बढाउने निर्णय गरेका हुन्।
नेपाल बैंकर्स संघले असोजमा व्यक्तिगत मुद्धतिको ब्याजदर १२.०३ प्रतिशत कायम निर्णय गरेको छ।
यसैगरी, संस्थागत मुद्धतितर्फको ब्याजदर पनि १०.०३ प्रतिसतसम्म पुग्ने नेपाल बैंकर संघले जानकारी दिएको छ।
Subscribe
0 Comments
Oldest
































