खाना पकाउने तेलको मूल्य घट्यो

21.2K
shares
Nabil bank

खाने तेलको मूल्य ५० रुपैंयासम्मले घटेको छ। सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि तेलको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ।

एक महिना अघि प्रतिलिटर २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला प्यानिक भएर केही उद्योगीहरुले आफैं सस्तोमा तेल बिक्री गरिरहेको पनि संघले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x