बैंकहरुको ब्याजदर घटाउन अर्थमन्त्री सक्रिय!
वि.सं.२०७९ असोज ८ शनिवार
1.2K
shares
shares
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर बढ्न नदिने घोषणा गरेका छन्।
पछिल्लो समय वाणिज्य बैंकहरुले भद्र सहमति तोड्दै ब्याजदर बढाएपछि अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन। तर, ब्याजदर बढेपछि अर्थमन्त्री शर्माको यस्तो अभिव्यक्ति आएको हो।

ब्याजदर कसरी कम गर्न सकिन्छ भन्नेबारे आफू निरन्तर छलफलमा रहेको उनले बताएका छन्। चुनावको मुखमा ब्याज बढेपछि यसको असर अहिले चौतर्फी परिरहेको छ।
— Janardan Sharma (@JSPrabhakar) September 23, 2022






























