राष्ट्र बैंकको कारवाहीमा सर्वाधिक पर्ने बैँकमा पहिलो नम्बरको बैंक सनराइज बैंक ,सीईओलाई सचेत

23.4K
shares
Nabil bank

काठमाडौं।नेपाल राष्ट्र बैंकको नियम उलंघन गरेको भन्दै सनराइज बैंक लिमिटेडलेलाइ कारवाही गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तोकिएको नियमहरू उलंघन गरेकोमा सनराइज बैंक लिमिटेडलेलाइ कारवाही गरेको हो।

राष्ट्र बैंकको कारवाहीमा सर्वाधिक पर्ने बैँकमा पहिलो नम्बरको बैंक सनराइज बैंक रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा मात्रै ३ पटक कारबाहीमा परेको छ।

 

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले उक्त बैकलाइ नियम विपरित प्रिमियर बढाएको कारण कारबाही गरेको थियो।नियम विपरित कर्जा बढाएर ब्याज असुल गर्ने गरेकोले सनराइज बैंक लिमिटेडलेलाइ कारवाही गरेको छ।

उक्त बैँकलाई राष्ट बैंक लिमिटेडले प्रिमियर फिर्ता गराउन सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई बोलाएर सचेत समेत गराएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x