शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश

11.9K
shares
Nabil bank

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश सार्वजनिक गरेको छ ।

कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x