सेयर बजार आज बन्द हुने
वि.सं.२०७९ पुस १० आइतवार
15.5K
shares
shares
काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ। आज आइतबार क्रिसमस डे परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ०.०१ अंकले घटेर १८ सय ६७.२१ बिन्दुमा अडिएको छ। जसमा १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
Subscribe
0 Comments
Oldest
































