तेस्रो पटक अर्थमन्त्री बन्दै विष्णु प्रसाद पौडेल
वि.सं.२०७९ पुस ११ सोमवार
26.3K
shares
shares
काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाउने भएको छ । पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी दिएर पठाउने भएको हो । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई एमालेले सरकारमा सहभागी गराउने भएको छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
Subscribe
0 Comments
Oldest
































