बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन

14.9K
shares
Nabil bank

काठमाडौं । नेपाल वैकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाले वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर्स संघको अध्यक्षमा केसीलाई सर्वसम्मतले चयन गरेको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय अध्यक्ष रहेका थिए । तर, कृषि विकास बैंकमा उनको सीइओको पदाअवधि सकिएकाले उनको स्थानमा केसीलाई अध्यक्ष चयन गरिएको हो । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x