अर्थ सम्वन्धित लेख्ने पाँच जना पत्रकारमाथि कारबाही

13.5K
shares
Nabil bank

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले पाँचजना पत्रकारलाई संस्थाको साधारण सदस्यबाट निष्काशन गरेको छ । संस्थाको विधान, उद्देश्य र हित तथा आचारसंहिता विपरित व्यक्तिगत स्वार्थका लागि काम गरेको ठहर गर्दै सोसाइटीको मंगलबार बसेको बैठकले उनीहरुलाई कारवाहीको निर्णय गरेको हो ।

इम्सनका अध्यक्ष रामराज श्रेष्ठले अर्थसरोकार डटकमका प्रतिनिधि सुरज प्याकुरेल, अर्थतन्त्र डटकमकी सुभद्रा थापा तथा डिल्ली सापकोटा र केटीएमभ्वाईस डटकमका रोयल आचार्य र बालकृष्ण पौडेललाई कारबाही तथा निष्काशन गरिएको जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x