तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

16.1K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । शुक्रबार तोलामा १ हजारले बढेको सुनको मूल्य आइतबार प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१०  रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x