डिजेल र मट्टीतेलको मूल्य घट्यो (मूल्य सूचीसहित)

Ghorahi cement

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै निगमले केही इन्धनको मूल्य समायोजन गरेको हो । अब नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहने भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro