सरकारद्वारा बक्यौता आयकर मिनाहा
वि.सं.२०८० जेठ १६ मंगलवार
16.1K
shares
shares
Photo By: 3d people - man, people push up word "tax"
काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०६३/६४ सम्मको बक्यौता रहेको आयकर मिनाहा गरेको छ । आर्थिक विधेयकमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
आर्थिक वर्ष २०६३/६४ सम्मको २०६५ असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रतिलगत ५० हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































