एनएमबि बैंकमा लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको प्रहरीले जनाएको छ । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

Shangri-la Development Bank Ltd.
Nepali patro