आजको विनिमयदर कति छ हेर्नुहोस्

Ghorahi cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा पुगेको छ ।

 

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ १४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७८ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८ रूपैयाँ ८२ पैसा रहेको छ ।

 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २६ पैसा र बिक्रीदर २८ रूपैयाँ ३९ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५१ पैसा तोकिएको छ ।

Nepali patro