आजको सुनको मूल्य कति छ हेर्नुहोस्

18K
shares
Nabil bank

काठमाडौं।साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

 

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । शुक्रबार १ हजार ४सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x