घट्यो सुनको मूल्य

1.4K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited