बढ्यो सुनको मूल्य
वि.सं.२०८० पुस १७ मंगलवार
1.2K
shares
shares
काठमाडौंं । साताको तेस्रो दिन बजारमा सुनको मूल्य प्रतितोलाा १ लाख २१ हजार पुगेको छ ।
मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार बजाारमा चाँदी तोलामा ५ रुपैयाँलले बढेर ११ हजार ४६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




























