आजको विदेशी विनिमयदर कति छ हेर्नुहोस्

14.4K
shares
Nabil bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

 

 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९६ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x