आजको विनिमयदर कति छ हेर्नुहोस्

10.6K
shares
Nabil bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२३ रुपैयाँ रहेको छ ।

 

 

 

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १७.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x