दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा १९ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

अख्तियारले भ्रष्टाचारको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रविरुद्द मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुबाट ९१ करोड ९८ लाख रुपैयाँ बिगो मागदाबीसमेत गरेको छ

 

Shangri-la Development Bank Ltd.
Nepali patro