जागिरको सुवर्ण अवसर,अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

2.3K
shares
Shine resunga department bank

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

 

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सुचना:

Can