आजको विनिमयदर कति छ हेर्नुहोस्

1.2K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

आज अमेरिकी डलर एकको खरिद दर १३३.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ ।

 

 

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९९ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals