सुनको मूल्य बढ्यो कति पुग्यो हेर्नुहोस्

1.9K
shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १०० कायम भएको छ । महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा एक हजार रुपैयाँले मूल्य बढेको हो ।

 

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals