एमालेलेबाट यी मन्त्रीको नाम टुंगियो, हेर्नुहोस् को को बन्दैछन्
वि.सं.२०८१ असार ३० आइतवार
4.6K
shares
shares
काठमाडौं।एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा भोलि आईतबार नेपालले नयाँ सरकार पाउने भएको छ। ओली सरकारमा सामेल हुने कांग्रेस यतिबेला मन्त्री छान्दै छ। सभापति शेरबहादुर देउवाले प्रकाशमान सिङ्गको कप्तानीमा ओली सरकारमा आफ्ना मन्त्री पठाउने भएका छन्। प्रकाशमान उपप्रधान सहित रक्षा मन्त्री बन्ने भएका छन् भने रमेश लेखक गृहमन्त्री बन्ने निश्चित भएको छ।
त्यस्तै एमालेलाई संचार मन्त्रालय दिएर कांग्रेसले लिने परराष्ट्रमा आरजु राणाले सपथ लिने पक्का छ। त्यस्तै स्वास्थ्य मन्त्रालयको जिम्मा प्रदीप पौडेललाई लगाईने भएको छ। उता एमालेका तर्फ बाट बिष्णु पौडेल उपप्रधान सहित अर्थमन्त्री बन्ने भएका छन् भने सूर्य थापालाई संचार मन्त्री बनाउन ओलीले बचन दिएको श्रोतको भनाई छ।











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)









