योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

1.2K
shares
Nabil bank

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो ।

 

 

 

एक मन्त्रीका अनुसार अरु ६ सदस्य पनि नियुक्त भएका छन् ।

 

सदस्यहरूमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited