सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.4K
shares

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

 

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।

civil hospital
Hams Hospitals