भीमकान्त भण्डारीलाई विशेष अदालतबाट दिइएको सफाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा

846
shares
Nabil bank

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतबाट दिइएको सफाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

 

४ वर्ष नासु पदमा कार्यरत भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले २०८० कात्तिक २१ मा भण्डारीलाई सफाई दिँदै अख्तियारको दाबी नपुग्ने फैसला गरेको थियो ।

 

 

 

भ्रष्टाचार मुद्दामा भण्डारीलाई सफाई दिने विशेषको फैसलाविरुद्ध अख्तियार बुधबार सर्वोच्च गएको हो ।

 

आयोगले भण्डारीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited