उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा
वि.सं.२०८१ असोज ३ बिहीवार
10.7K
shares
shares
काठमाडौँ । उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।
७१ जना उपसचिव(प्रमुख प्रशासकीय अधिकृतसहित), २८० जना अधिकृत(प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर) र बाँकी राजपत्र अनंकित कर्मचारीहरूको सरुवा गरिएको छ ।
Subscribe
0 Comments
Oldest































