Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

बुधबार चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals