उद्योग विभागको महानिर्देशकमा ज्ञवाली

1.8K
shares

काठमाडौं।उद्योग विभागको महानिर्देशक फेरिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक सहसचिव राजेश्वर ज्ञवालीलाई नियुक्त गरेको हो ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरै सरुवा मन्त्रालयमा सरुवा भएर आएका ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

 

ज्ञवाली यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा बसेका अनुभवी सहसचिव हुन । उनी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

civil hospital
Hams Hospitals