अहिले मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८१ मंसिर ३ सोमवार
864
shares
shares
काठमाडौं । अहिले विहान ९ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।बैठक नियमित बैठक प्रायः साँझ बस्ने भएपनि पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ ।
ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिएका थिए ।


























