आजको मौसम कस्तो छ थाहा पाउनुहोस् 

12.8K
shares
Nabil bank

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ।

 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x