गाँजासहित दुई जना पक्राउ

13.1K
shares
Nabil bank

 

हेटौंडा ।मकवानपुर प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चोकपोष्टस्थित सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज ३०३ नं. को यात्रुवाहक इभी गाडीमा आएका मकवानपुर हेटौंडा-३ का ४६ वर्षीय कुमारसिं थिङ र ३४ वर्षीय धनबहादुर ब्लोनलाई १० केजी ८२० ग्राम गाँजासहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुले बोकेको झोला खानतलासी गर्दा गाँजा फेला पारेको हो । पक्राउ परेका दुवै जनलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x